• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरस्तरीय वक्तृत्वकलामा धुलाबारी माविकी दिव्या प्रथम


  •    संवाददाता/ बिहिबार, असार १४, २०८१  

  • मेचीनगरस्तरीय वक्तृत्वकलामा धुलाबारी माविकी दिव्या राय प्रथम भएकी छन् ।

    दलित समन्वय समिति मेचीनगरको आयोजनामा आज भएको वक्तृत्वकलाको अन्तिम चरणमा धुलाबारी माविकी राय प्रथम भएकी हुन् । उनले उपाधिसँगै १० हजार १२५ नगदसहित मेडल र प्रमाणपत्र पाएकी छन् ।

    Advertisement

    ओसेनिक निर्माण अंग्रेजी माविका ऋदम दुलाल दोस्रो र सरस्वती बाल कल्याण माविकी प्रोसिमा घिमिर तेस्रो भइन् । दुलालले ७ हजार १२५ रुपैयाँ र घिमिरेले ५ हजार २५० रुपैयाँ, मेडल र प्रमाणपत्र पाएका छन् ।

    Advertisement

    मेचीनगर-८ मा रहेको आदर्श माविमा भएको फाइनलमा तीन चरणको छनोटबाट उत्कृष्टका रुपमा छानिएका १२ जना प्रतिस्पर्धी सहभागी थिए ।

    प्रतियोगिताको छनोट चरणमा नगरका संस्थागत तथा सामुदायिक ३४ विद्यालयका ६३ विद्यार्थी सहभागी रहेका थिए । प्रतियोगिताको निर्णायकमा प्राध्यापक प्रेमसागर घिमिरे, पूर्वशिक्षक राजकुमार विश्वकर्मा र सञ्चारकर्मी सुष्मा राजवंशी रहेका थिए ।

    संस्थाकी अध्यक्ष रिता परियारको अध्यक्षता तथा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख होमराज भण्डारी, मेचीनगर वडा नम्बर ८ का वडाध्यक्ष गिरीराज धमला, आदर्श माविका प्रधानाध्यापक कृष्ण पुरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    उपाध्यक्ष लक्ष्मी परियारले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक जिआर धितालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.