झापा । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रकुमार शिवाकोटीलाई कोरोना संक्रमण भएको छ ।
मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।
यस्तै घरमा काम गर्ने एक सहयोगीलाई कोरोना पुष्टि भएको बिर्तामोड स्वास्थ्य शाखाले जनाएको छ ।
Advertisement







