• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना संकटले पर्यटन व्यावसायलाई नराम्रो असर पारेको छ : पर्यटनमन्त्रि भट्टराई


  •    संवाददाता/ बुधबार, मङि्सर ०३, २०७७  

  • झापा । कोभिड १९ पछि नेपालको पर्यटन व्यावसायलाई नराम्रो असर पारेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि योगेश भट्टराईले बताउनु भएको छ ।

    नेपाल पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठान शाखा कार्यलय झापाको आज उद्घाटन गर्नुहुदै मन्त्रि भट्टराईले नेपालको पर्यटन व्यावसाय विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरेर गुणात्मक सेवा दिन सक्नु पर्ने आजको आवश्यक्ता भएको प्रष्ट पार्नु भयो ।

    Advertisement

    यस क्षेत्रमा सरकार र निजी क्षेत्रको ठूलो लगानी भएकैले ७० प्रतिशत विदेशी मुद्रा आर्जन गर्न सफल भएको बताउदै मन्त्रि भट्टराईले सरकार यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्नको लागि पर्यटन तथा होटल व्यावस्थापन प्रतिष्ठानको शाखा राजधानी बाहिर स्थापना गरिएको बताउनु भयो ।

    Advertisement

    वार्षिक ८० अर्व विदेशी रुपैया यसै क्षेत्रबाट भित्रने उल्लेख गर्दै मन्त्रि भट्टराईले कोभिड १९ पछि यस क्षेत्रमा लगानी गर्दा नागरिकलाई तत्काल आर्थिकरुपले राहात हुने पनि उहाँले बताउनु भयो ।

    यहाँ व्याचलर अफ होटल म्यानेजमेन्टको ८० सिट र ट्राभल एण्ड टुर म्यानेजमेन्टको ४० जनाले अध्ययन गर्न सक्नेछन् । महोत्तरीको वर्दिवास, नेपालगञ्ज यस अघि नै शाखा स्थापना भईसकेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.