• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लक्ष्मीनारायणको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा ओली


  •    संवाददाता/ शुक्रबार, जेठ २५, २०८१  

  • झापाको बिर्तामोड नगरपालिका वडा नं.१० मा अवस्थित लक्ष्मीनारायण आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा तोमप्रसाद ओली चयन भएका छन् ।

    बुधबार बसेको अभिभावक भेलाले पुन: ओलीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा रेणुका पाण्डे, पुण्यप्रसाद सुवेदी, अम्बिका नेपाली, कृष्णकुमारी डाँगी, तिला बस्नेत चयन भएका विद्यालयका प्रधानाध्यापक जनकबहादुर थापाले जानकारी दिए ।

    Advertisement

    त्यसैगरी वडा प्रतिनिधिमा धनमाया श्रेष्ठ, शिक्षक प्रतिनिधिमा कविता खतिवडा र सदस्य सचिवमा जनकबहादुर थापा सर्वसम्मत चयन भएका हुन् ।

    त्यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा खडानन्द आचार्य चयन भएका छन् भने सदस्यहरुमा कल्पना रसाइली, विष्णुमाया पुर्कुटी, मेनुका मिजार, चेतन शिवाकोटी, सुस्मिता किस्कु, कविता लोहार, देविमाया बास्कोटा, शोभा भट्टराई, धनमाया न्यौपाने र जनकबहादुर थापा चयन भएका छन् ।

    त्यसैगरी कृष्णप्रसाद विमलीको नेतृत्वमा ११ सदस्य सल्लाहकार समिति चयन गरिएको छ ।

    त्यस्तै सदस्यहरुमा तुलसीप्रसाद सुवेदी, नविन विमली, छविराम आचार्य, लक्ष्मीप्रसाद शिवाकोटी, प्रेमबहादुर ढुंगाना, शम्भुप्रसाद घिमिरे, गंगाप्रसाद बजगाईं, सरोज ओली, विशाल राई र ओमकुमारी दर्जी सर्वसम्मत चयन भएका प्रधानाध्यापक थापाले बताए ।

    विद्यार्थीहरुलाई शैक्षिक सामाग्री

    बिर्तामोड नगरपालिका वडा नं.४ बस्ने समाजसेवी र शिक्षाप्रेमी बिष्णु लिङ्देनले शैक्षिक सामाग्री प्रदान गरेकी छन् ।

    बिहीबार विद्यालयमा एक कार्यक्रमका बीच विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लिङ्देनले कापी उपलब्ध गराएको प्रधानाध्यापक जनकबहादुर थापाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.