• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटनस् टुरिजमले बाताबरण दिवसमा गर्‍यो सचेतनासहित बृक्षारोपण


  •    संवाददाता/ बुधबार, जेठ २३, २०८१  

  • बिश्व बाताबरण दिवसको अवसरमा न्यूटन्स टुरिजम क्लबले बृक्षारोपण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    बिर्तामोड-५ मा रहेको न्युटनस् एजुकेशन एकाडेमीमा रहेको न्युटनस् टुरिजम क्लबले बिर्तामोड-२ चारपानेमा अवस्थित वीर अमरसिंह प्राबिधिक माध्यमिक विद्यालय परिसरमा बृक्षारोपण गरेको हो ।
    वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा न्युटनस् एजुकेशन एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गरेका थिए ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले धन्यवाद ब्यक्त गरेको कार्यक्रममा कार्यपालिका सदस्य सर्मिला राजबंशी, शिक्षक हेमकुमार उप्रेती लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    आयोजक न्युटनस्सहित निदि माध्यमिक विद्यालय र वीर अमरसिंह बाल क्लबका बालबालिकाको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीले बाताबरणको संरक्षण र सुरक्षाका बिषयमा संम्बेदनशिल हुन आग्रह गर्दै आ-आफ्नै बिचार राखेका थिए ।

    क्लबका संयोजक पबित्रा पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन अन्श न्यौपानेले गरेका थिए ।

    विद्यार्थीले बाताबरण संरक्षणमा एकजुट हुन र संरक्षण गर्न आग्रह गर्दै बिर्तामोडको मुक्ती चौकको परिक्रमा समेत गरेका थिए ।

    सोही अवसरमा विद्यार्थीले स्थानीय वडा कार्यलयको अवलोकन भ्रमण समेत गरेका थिए । वडाध्यक्ष पौडेलसहित वडा सचीव हिमा पोख्रेल, कार्यपालिका सदस्य सर्मिला राजबंशी, तिला गौतम र वडा सदस्य ओम गौतमको सहभागिता रहेको थियो ।

    वडाध्यक्ष पौडेलले वडा कार्यालयको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.