• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बेस्ट फ्युचरमा ल्याबसहितको मन्टेश्वरी, समय सुहाउँदो शिक्षा प्रदान गर्दै


  •    संवाददाता/ मङ्गलबार, जेठ ०८, २०८१  

  • हरेक अभिभावकले आफ्ना छोराछोरीले गुणस्तरीय शिक्षा पाउन भन्ने उद्देश्यले ऋण गरेर भए पनि सुविधा सम्पन्न विद्यालयमा भर्ना गर्ने गरेका छन् । तर झापाको बिर्तामोडमा सञ्चालित बेस्ट फ्युचर स्कुलमा भने थोरै लगानीमै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने गरेका छन् ।

    बिर्तामोड नगरपालिका वडा नं.६ घण्टी वारिमा वि.सं.२०६८ सालमा स्थापना भएको विद्यालयमा कक्षा ३ सम्म अध्ययन हुने गरेको छ ।

    Advertisement

    शान्त वातावरणमा अवस्थित विद्यालयमा दक्ष शिक्षकबाट मन्टेश्वरी विधिबाट पठनपाठन हुने भएकाले अभिभावकको रोजाइमा विद्यालय पर्ने गरेको संस्थापक सुरेन्द्र खरेलले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार विद्यालयमा ल्याबसहितको मन्टेश्वरी, कम्युटर ल्याब साथै विद्यार्थीका लागि नृत्य, संगित, विभिन्न खेल साथै यस बर्ष बाट उद्घोषण तालिमको व्यवस्था गरिएको छ ।
    उनले भने ‘हाम्रो विद्यालमा अध्ययनका अतिरिक्त विद्यार्थीको रुचिको क्षेत्रलाई मध्यनजर गरेर उनीहरुलाई सहभागिता गराउने गरेका छौँ ।’

    विद्यालयमा शिक्षक बन्न चाहानेका लागि मन्टेश्वरीसम्बन्धि तालिम समेत प्रदान गर्ने गरिएको र तालिमको सहजीकरण प्रिन्सिपल पुजा दाहालले गर्ने गरेको उनले बताए ।

    विद्यालयमा टाढा-टाढाबाट आउने विद्यार्थीको लागि यातायातको सुबिधा समेत रहेको प्रिन्सिपल पुजा दाहालले बताइन् । उनका अनुसार विद्यालयमा १८ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.