• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा केपी बासँग बालबालिका कार्यक्रम हुने


  •    संवाददाता/ सोमबार, जेठ ०७, २०८१  

  • झापामा बासँग बालबालिका कार्यक्रम हुने भएको छ ।

    झापा जिल्ला बाल सञ्जालको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग, झापाका सम्पूर्ण पालिकाको सहयोग तथा आई.वाई.डायनामिक इन्टरनेशनलको समन्वयमा हुने कार्यक्रममा स्थानीय बाल सञ्जालको समन्वयमा १४ पालिकाका हरेकबाट प्रतिनिधिमूलक ३० बालबालिका र कनकाई नगरपालिकाबाट थप गरि जम्मा ६ सयको सहभागिता रहने छ ।

    Advertisement

    मङ्गलबार कनकाई उद्योग वाणिज्य सङ्घ सुरुङ्गाको सभाहलमा हुने कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी ओलीका बालबालिकासम्बन्धि दूरदृष्टि वा भिजन सुन्ने, झापाका बालबालिकाका प्रतिनिधिमूलक आवाज, अपेक्षा र आवश्यकता केपी बालाई जानकारी गराउने, केपी बा र बालबालिकाका अनुभव तथा सिकाइ आदानप्रदान गर्ने, विगत, वर्तमान र भविष्यका नेपालका निर्णायक व्यक्ति रहेका केपीबाका विचार सुन्ने र पूर्वी नेपालको तेह्रथुममा जन्मेर झापामा हुर्की, बढी, पढी र जीवन सङ्घर्षमा अघि बढ्दै लोकप्रियताको शिखरमा पुगेका व्यक्तित्वसँग झापाली बालबालिकासँग साक्षात्कार गराउने उद्देश्यसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने बताइएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.