• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

फुङ्लिङका वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई हाउस बुक


  •    संवाददाता/ शनिबार, जेठ ०५, २०८१  

  • ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ का वडाध्यक्ष मदन गुरुङले आफूले पाउने सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’ प्रदान गरेका छन् ।

    वडाध्यक्ष गुरुङले वडामा सञ्चालित विभिन्न तीनवटा विद्यालयका ४५ जना विद्यार्थीलाई हाउस बुक उपलब्ध गराएका हन् ।

    Advertisement

    कक्षा १ र २ मा अध्ययनरत विद्यार्थीहरुलाई एक-एक थान (सेट) का दरले हाउस बुक गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार उमेर अनुसार साना बालबालिकालाई पाठ्यपुस्तक अत्यधिक बढी भएकाले थप अतिरिक्त पुस्तकका रुपमा हाउस बुक वितरण गरिएको हो ।

    Advertisement

    अतिरिक्त पुस्तक अर्थात् हाउस बुक पाएपछि साना विद्यार्थीले विद्यालयबाट उपलब्ध हुने पाठ्यपुस्तक बोक्नु नपर्ने भएको छ । विद्यालयले प्रदान गरेको पुस्तक विद्यालयमै राख्ने र हाउस बुकका रुपमा प्रदान गरिएको पुस्तक घरमा हुने भएको भएको वडाध्यक्ष गुरुङले बताए ।

    उनकाअनुसार घरबाट विद्यालय जाँदा र घर फर्किदा विद्यार्थीहरुले अभ्यास पुस्तिकामात्र बोक्नुपर्ने गरी व्यवस्था मिलाइएको छ । वडाध्यक्षले पाउने सेवासुविधा बापतको कुल २८ हजार ८०८ रुपियाँ बराबरको अतिरिक्त पुस्तक (हाउस बुक) विद्यार्थीहरुलाई उपलब्ध गराइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    बिर्तामोडमा किताव मेला आयोजना हुने
    त्रिविले अध्ययन बिदा पछि नफर्किएका कर्मचारीबाट असुल्यो १६ करोड
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.