• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आन्तरीक विवादः बुधबारको सचिवालय बैठक स्थगित गर्न प्रचण्डसँग महासचिव पौडेलको प्रस्ताव


  •    संवाददाता/ मङ्गलबार, मङि्सर ०२, २०७७  

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले भोलि बस्ने भनिएको सचिवालय बैठक सार्न प्रस्ताव गर्नुभएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहान भएको भेटवार्तामा महासचिव पौडेलले भोलिको बैठक सार्ने प्रस्ताव गर्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा उहाँहरुबीच भोलिको सचिवालय बैठक र पार्टीभित्रको आन्तरिक विवादबारे छलफल भएको थियो ।

    Advertisement

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विवाद समाधानको प्रयास स्वरुप महासचिव पौडेललाई भेट्न खुमलटार पठाउनुभएको स्रोतले जनाएको छ । गएको कार्तिक २७ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्ताव फिर्ता गर्नुपर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरुको माग छ । प्रतिवेदनमा प्रधानमन्त्रीमाथि जथाभावी आरोप लगाइएको भन्दै उनीहरुले फिर्ता नलिए बैठक नै नबस्ने बताइरहेका छन् ।

    Advertisement

    अध्यक्ष प्रचण्डले एकल रुपमा राजनीतिक प्रतिवेदन प्रस्ताव गर्नुभएको भए पनि अरु ४ जना सचिवालय सदस्यहरुले त्यो प्रस्ताव सामूहिक रहेको प्रतिक्रिया दिएका छन् । यसअघि यसबारे प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले विभिन्न पक्षसँग छलफल गर्नुभएको थियो ।

    वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलाई आइतबार र सोमबार साँझ नेताहरु देवेन्द्र पौडेल र टोपबहादुर रायमाझीलाई बालुवाटार बोलाएर उहाँले प्रस्ताव फिर्ता लिएमात्रै बैठक बस्न सक्ने संकेत गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.