• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, मङि्सर ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बा संग विद्यार्थी पुर्व प्रधानमन्त्री ओलि का साथमा हुने


  •    संवाददाता/ मङ्गलबार, बैशाख २५, २०८१  

  • झापा । आईवाई डाईनामिक ग्रुपले `बा´ संग विद्यार्थी कार्यक्रम गर्ने भएको छ ।
    एमाले अध्यक्ष केपि ओलिका साथमा कार्यक्रम बा संग विद्यार्थी मार्फत सामाजिक र राजनैतिक अन्तरकृया गर्न लागेको ग्रुपका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिए ।
    आगामी जेठ ८ गते कन्काई नगरपालिका स्थित कन्काई उद्योग बाणिज्य संघको सभाहलमा कार्यक्रम गर्ने तयारी भएको बताईएको छ ।
    बालबालिका संग सहजै घुलमिल हुन रुचाउँने ओलि राजनैतिक नेतृत्व मध्ये युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचीत छन् ।
    पुर्व प्रधानमन्त्री समेत रहेका ओलि झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचित संघीय सांसद पनि हुन् ।
    पछिल्लो समय राजनैतिक नेतृत्वहरु प्रती युवाको बितिष्णा बढ्दै गएको ,युवाहरुमा वैदेशिक मोह बढ्दै गएकाले कार्यक्रम मार्फत प्रेरणा दिन लागिएको अध्यक्ष मिश्रले बताए ।
    कन्काई नगरपालिकाको सहयोग तथा जिल्ला बाल संजाल झापाको सहजीकरणमा आयोजना हुने कार्यक्रममा जिल्लाभरका १ हजार विद्यार्थी सहभागी हुने बताईएको छ ।
    कार्यक्रममा जिल्लाका १५ वटा पालिका प्रमुख,उप-प्रमुख ,जिल्ला समन्वय समिति लगायत संघ संस्था का प्रमुख उपस्तिथ हुने बताईएको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यस्तो रहने छ आजको मौसम
    रसुवा बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने
    हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    ताजा अपडेट
    • यस्तो रहने छ आजको मौसम
    • रसुवा बाढी प्रभावित विद्यार्थीलाई त्रिविले १६ शीर्षकमा शुल्क मिनाहा गर्ने
    • हात्तीको त्रासका कारण झापाका किसान रातभर जाग्राम
    • प्याब्सन झापाद्वारा प्रिन्सिपललाई एआईसम्बन्धी तालिम
    • एनपिएल उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • लिङ्कनका विद्यार्थीद्वारा देउसीभैलो खेलेर सङ्कलित रकमबाट सामाजिक कार्य
    • हरिबोधिनी एकादशी : तुलसी विवाह आज
    • नेपाल भविष्यप्रति आशावादी युवाको सूचीमा तेस्रो
    • गोमेन्द्रमा क्षमता अभिवृद्धि कार्यशाला
    • उठ्नेबित्तिकै के खाने, के नखाने?

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.