• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

५६ करोड ६० लाख वर्षअघिको हात्ती


  •    संवाददाता/ बिहिबार, बैशाख १३, २०८१  

  • हात्ती पृथ्वीको सबैभन्दा ठूलो स्थलीय जनावर हो । वैज्ञानिकहरूका अनुसार पृथ्वीमा ५६ करोड ६० लाख वर्षअघि हात्तीको उत्पत्ति भएको थियो, ३३ करोड वर्षअघि अफ्रिकामा सीमित थियो, अफ्रिकाबाट युरोप र एसियासम्म २ करोड वर्षअघि फैलिएको थियो र १६ करोड वर्षअघि उत्तर अमेरिका र ३ करोड वर्षअघि दक्षिण अमेरिकामा पुगेको थियो । हाल हात्ती अफ्रिकी महादेशका ३७ र एसियाली महादेशका १३ देशमा मात्र पाइन्छ । हात्ती बौद्धिक र सामाजिक प्राणी हो ।

    प्राकृतिक बासस्थानका अतिरिक्त विभिन्न चिडियाखाना, सरकारी हात्तीको अभयारण्य र निजी क्षेत्रमा करिब १६ हजार पाल्तु हात्तीहरू छन् । हात्तीमा भएका विभिन्न अध्ययनका प्रतिवेदनका अनुसार अफ्रिकी हात्ती र एसियाली हात्तीको प्रजाति विभाजन ७६ लाख वर्षअघि भएको थियो । हाल संसारमा हात्तीका मुख्य तीन प्रजाति मात्रै छन् ।

    Advertisement

    अफ्रिकी सवाना वा झाडी हात्ती र अफ्रिकी वन हात्ती अफ्रिकी महाद्वीपमा पाइने २ प्रजातिका हात्ती हुन् र एसियाली महाद्वीपमा पाइने हात्तीको एक प्रजातिलाई एसियाली हात्ती भनिन्छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.