• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

घरदैलो अभियानमा स्वतन्त्र उम्मेदवार निरौला, मतदातामा बढ्दो आकर्षण


  •    संवाददाता/ मङ्गलबार, बैशाख ११, २०८१  

  • इलाम-२ मा आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र तर्फका उम्मेदवार मनोज निरौला घरदैलो अभियानमा छन् । घरदैलो अभियानमा स्वतन्त्र उम्मेदवार निरौलाप्रति मतदातामा बढ्दो आकर्षण देखिएको छ ।

    युक्रेनको विश्वविद्यालयबाट इन्जिनियरिङ सकेका निरौलाले आफ्नो योजना जनतालाई सुनाउँदै जनताको घर-घरमा पुगेका छन् । उनको योजनालाई जनताले साथ दिएका छन् । उनले कृषि तथा उद्यम, धार्मिक तथा पर्यटन, शिक्षा, श्रम तथा रोजगारी, स्वास्थ्य, महिला अधिकारको प्रत्याभूति र उत्पीडनको अन्त्य, सामाजिक सुरक्षा युवा तथा खेलकुदलगायतको विषयलाई प्राथमिक्ता दिएका छन् ।

    Advertisement

    उनले गरिबीको रेखामुनि रहेका जनतालाई परिचयपत्र प्रदान गरी खाद्य, शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारीको कार्यक्रम बनाउन पहल गर्ने घर दैलो अभियान मार्फत मतदातालाई प्रतिवद्धता व्यक्त गरेका छन् ।

    Advertisement

    महिला बेचबिखन, दाइजो र बोक्सी प्रथा जस्ता असामाजिक तथा अमानवीय व्यवहार र कुप्रथाहरु तथा महिलामाथि हुने सबैखाले हिंसा, यौनजन्य हिंसा जघन्य अपराध हो । यस्तो कार्यविरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गरि कडा कानुनी उपचारको व्यवस्था गर्न पहल गर्ने र समाजमा सचेतना फैलाई यस्ता हिंसाजन्य व्यवहारलाई निरुत्साहित गर्न पहल गर्ने उनले बताए ।

    इलाम-२ मा जनताको समस्य आफुलाई राम्रोसँग थाहा भएका कारण दुक्कसँग मतदान गर्न अपिल गरेका छन् । ‘मेरो उम्मेदवारी मेरो मात्रै होइन यो इलामेली नागरिकको उम्मेदवारी हो,’ उनले भने । सबैको मन जित्दै निर्वाचित भएर इलामको समयसापेक्ष विकास गर्नुका साथै जनताको सेवक बन्नुछ । मतदाता पनि निरौलाको अभियानलाई साथ दिने प्रतिवद्ता व्यक्त गरेका छन् ।

    १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार इलाम-२ को उपनिर्वाचनमा उत्रिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.