• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा नेसनलले विद्यार्थीको शैक्षिक लेभल जाँच्ने


  •    संवाददाता/ बुधबार, चैत २१, २०८०  

  • इटाभट्टाको झापा नेसनल स्कुलले विद्यार्थीको पठन क्षमता मापन गर्ने भएको छ। चैत २५ देखि वैशाखभर स्कुलले आफ्नै परिसरमा कार्यक्रम राखी पठन क्षमता मापन गर्ने भएको हो।

    ‘आफ्ना नानीबाबुहरुको पठन क्षमता कति छ भनेर अभिभावकलाई थाहा नहुन सक्छु,’ स्कुलले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रिन्सिपल कमल भेटवालले भने–‘जुन स्कुलमा पढेका भए पनि ल्याउँदा हुन्छ । कुनै शुल्क लाग्दैन। हामी रिसर्च बेसमा उनीहरुको ज्ञानको लेभल पत्ता लगाइदिन्छौं ।’ स्कुलले यसलाई ‘एकाडेमिक लेभल इन्डिकेटर’ कार्यक्रम गर्ने भनेको छ। कक्षा अनुसारको लेभल छुट्याइने र लेभल बढाउन परामर्श दिइने उनले बताए।

    Advertisement

    स्कुलले चैत २५ देखि ३० गतेसम्म ‘होलिडे फुटबल क्याम्प’ संचालन गर्ने जनाएको छ। एन्फाका प्रशिक्षकद्वारा १४ वर्ष मुनिका इच्छुक विद्यार्थीलाई क्याम्पमा सहभागी बनाएर फुटवल प्रशिक्षण प्रदान गरिने उनले बताए । यो प्रशिक्षणमा सहभागी हुन शुल्क नलाग्ने उनको भनाई छ।
    प्ले ग्रुपदेखि कक्षा ४ सम्म ‘बुकलेस’ पठनपाठन सुरु गरिएको र कक्षा ३ देखि रोबोटिक तथा कोडिङ शिक्षा थालनी गरिएको प्रिन्सिपल भेटुवालले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.