• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रादेशिक अस्पतालको स्तरबृद्धिको माग गर्दै ध्यानाकर्षण


  •    संवाददाता/ बुधबार, चैत २१, २०८०  

  • भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरबृद्धि तथा नामकरण सच्याउन माग गर्दै भद्रपुर नगरपालिकाले कोशी प्रदेश सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।नगर प्रमुख गणेश पोखरेलको नेतृत्व टोलीले कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारलाई अस्पतालको स्तरबृद्धि तथा नामकरण सच्याउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो ।
    ध्यानाकर्षणपत्रमा कोशी प्रदेशको एक मात्र प्रादेशिक अस्पतालको रूपमा रहेको सो अस्पतालको नाम मेची प्रादेशिक अस्पताल रहनु पर्ने तथा विपन्न नागरिकका सन्तानले पनि मेडिकल अध्ययन गर्ने वातावरण निर्माण गर्न मेडिकल कलेजका रूपमा स्तरबृद्धि गरिनुपर्ने माग राखिएको छ ।

    प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री सुनुवारले अस्पतालको विकासका लागि स्तरवृद्धिको प्रकृयामा लैजाने प्रतिबद्धता जनाएका थिए ।
    कार्यक्रममा प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशी, मोहन महर्जन, गोपाल तामाङलगायतको उपस्थिति थियो भने मेडिकल सुपरिटेन्डेन्ट डा.खड्काले अस्पतालको गतिविधिबारे जानकारी गराएका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.