• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी


  •    संवाददाता/ बिहिबार, चैत ०१, २०८०  

  • नेपाली राष्ट्रिय पुरुष फुटबल टिममा झापाका सातजना खेलाडी परेका छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले युवा खेलाडी समेट्दा झापाका सातजना खेलाडी टिममा परेका हुन् ।

    टिममा परेका झापाका सातजनामध्ये चारजना खेलाडी बिर्तामोड नगरपालिकाका हुन् । नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीका अनुसार अभिषेक बराल, हिसुब थपलिया, विशाल बस्नेत र उत्सव राई बिर्तामोडका हुन् ।

    Advertisement

    त्यस्तै, अनन्त तामाङ र सौभाग्य राई (सञ्जीत) शिवसताक्षी नगरपालिकाका हुन् भने रोहण कार्की कनकाई नगरपालिकका हुन् । भिन्सेनजोले ६ नयाँ अनुहारलाई समेट्दै २३ सदस्यी टोली घोषणा गर्दा झापाबाट पहिलोपटक तीनजना खेलाडीले स्थान बनाएका छन् ।

    Advertisement

    रोहण कार्की, विशाल बस्नेत र सञ्जीत राई पहिलोपटक राष्ट्रियमा छनोट भएका हुन् । अनन्त लामो समयदेखि टिममा रहँदै आएका भरपर्दा डिफेन्डर हुन् । अभिषेक, हिसुब र उत्सव पछिल्लोपटक राष्ट्रिय टिममा रहेका थिए ।

    गिरीका अनुसार अभिषेक सातदोबाटो, हिसुब जावलाखेल, विशाल खुमलटार, उत्सव मछिन्द्र, सञ्जीत हिमालयन शेर्पा, अनन्त चर्च ब्वाइज युनाइटेड र रोहण आरसी ३२ मा आबद्ध छन् ।

    मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि सातजना झापाली खेलाडी र एकजना प्रशिक्षक प्रवेश कटुवालसहित राष्ट्रिय टोली मलेसिया प्रस्थान गरिसकेको छ ।

    त्यस्तै, यही टिममले फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणको दुवै खेल बहराइनमा खेल्नेछ । दोस्रो चरणका खेल मार्च २१ (चैत ८) र मार्च २६ (चैत १३) मा हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.