भद्रपुर ७ निवासी उपेन्द्र प्रसाद सिंहको निधन भएको छ । निजको आज विहान ४ वजे ७६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । ‘सिंह सर’ को नामले परिचित उनि सरस्वती प्र.वि. हल्दीवारीका पूर्व प्रधानाध्यापक थिए । शिक्षा सेवावाट अवकास प्राप्त प्रश्चात उनि निर्माण व्यवसायमा सकृय थिए ।
निजका १ श्रीमति २ छोरा र २ छोरी छन । जेठा छोरा प्रकाश कुमार सिंह इन्जिनियर छन् भने कान्छा छोरा दिपक कुमार सिंह डाक्टर छन् ।
Advertisement







