• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वीर अमरसिंहमा पुर्व विद्यार्थी समाज गठन, गिरिले दिए ५ लाख १ हजार


  •    संवाददाता/ आइतबार, माघ २८, २०८०  

  • बिर्तामोड | बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक बिद्यालयमा पुर्व विद्यार्थी समाज गठन गरिएको छ । बिद्यालय शनिबार एक कार्यक्रमको आयोजना गरि वीर अमरसिंह पुर्व विद्यार्थी समाज गठन गरिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए ।

    ६७ औं बार्षिक उत्सव मनाईसकेको बिद्यालयले भौतिक संरचना एंव ब्यबस्थापनको पक्षमा उल्लेख उपलब्धि हासिल गरेको छ । सो बिद्यालयमा अध्ययन गरेर बाहिरिएका विद्यार्थी लाई एकता बद्द गर्न समाज गठन गरिएको बताईएको छ ।

    भेलाले पुर्व विद्यार्थी एंव व्यावसायि केदार गिरिको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरेको हो ।कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले बिद्यालयको भित्री प्राङ्गणमा पेवर्स लगाउने ब्यक्तिगत ५ लाख १ हजार उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै सो काम सम्पन्न गर्न आफै लागि पर्ने बताए ।

    बिद्यालय ब्यबस्थापन समिति सदस्य धर्म लक्सबाले स्वागतगरेको कार्यक्रममा किरण पौडेल ,लिला सिलवाल ,सीता मिश्र ,गंगा सिलवाल लगायतले बिद्यालय सर्वाङ्गिण बिकासका लागि अभियान संचालन गर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

    Advertisement

    बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले गरेको कार्यक्रममा २ सय पुर्व विद्यार्थीको उपस्तिथि रहेको थियो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.