• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जुंगा पालेर रेकर्ड राख्ने सोच, बिर्तामोडका उप्रेतीको १३ इन्चको जुंगा


  •    संवाददाता/ बुधबार, माघ १०, २०८०  

  • झापा बिर्तामोड नगरपालिका–१० शिवालय चोकका ४४ वर्षीय मेदनीप्रसाद उप्रेती पाँच वर्षयता उनले जुँगाको स्याहार गर्दै आएका छन् । जसको परिणाम अहिले उनको जुँगा १३ इञ्च लामो भएको छ । जुँगा पालेर रेकर्ड राख्ने सोच उनको छ । हराउँदै गएको जुँगा पाल्ने मोहलाई जीवन्त राख्न आफू लागि परेको उप्रेतीको भनाइ छ ।
    “हरेक दिन बिहान झण्डै आधा घण्टा खर्चिन्छु”, उनी भन्छन्, “जुँगा पाल्नु भनेको छोरा–छोरी हुर्काउनु जस्तै हो । यो जुँगा बनाउन मैले धेरै समय खर्चिएको छु ।”

    उनले जुँगामा स्याम्पू र कन्डीसनर प्रयोग गर्ने उप्रेतीले १३ वर्षदेखि जुँगामा ब्लेड लगाएका छैनन् । आफ्नो जुँगाको प्रसंसा गर्दा उनी हषिर्त हुन्छन् रे । सुरुमा कीर्तिमान राख्ने उद्देश्य नरहे पनि बिस्तारै कीर्तिमान राख्ने इच्छा जागेको उनले सुनाए ।

    Advertisement

    पेशाले उनी मेकानिक हुन् । बिर्तामोड–४ स्थित पुरानो भद्रपुर रोडमा उनको मोटर साइकल वकसर्प छ । उनको जुंगा देखेर अधिकांश मानिस छक्क परेर हेर्छन् । उनी नेपालीहरुको जुँगा शान भएको बताउँछन् । उनको जुँगा मात्र होइन टुप्पी पनि १४ इञ्च भन्दा बढी लामो छ ।

    Advertisement

    इतिहासमा तानाशाहदेखि क्रान्तिकारी, नेता, अभिनेता, वैज्ञानिक, खेलाडीले आकर्षक जुँगा पालेको देखिन्छ । जर्मन तानाशाह हिटलर, भारत आजादमा जुटेका भगतसिंह, महाराना प्रताप, रनवीर सिंहलगायतको जुँगा पनि कुनै समय निकै चर्चामा थियो । इस्ट इन्डिया कम्पनीमा कार्यरत कर्मचारीहरूले जुँगालाई लामो, बाक्लो र कडा पार्न मैन प्रयोग गर्थे । यिनै परिवेशबाट मधेसमा पनि पुरुषहरूले लामा–लामा जुँगा राख्न थालेको हुन सक्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.