• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल लेखिका सोइना


  •    संवाददाता/ आइतबार, माघ ०७, २०८०  

  • सोइना दाहाल भानुभक्त मेमोरियल स्कुल, पानीपोखरीमा कक्षा ८ मा पढ्छिन् । सानै उमेरमा सोइनाले बालसाहित्यको क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेकी छिन् । उनी अत्यन्तै राम्रो बोल्ने, भाषण कलामा प्रखर छिन् । उनका धेरै प्रस्तुति हामीले युट्युबमा पनि हेर्न सक्छौँ । बालसाहित्यका विधिध आयाम समेटिएका उनका केही उत्कृष्ट पुस्तक बालबालिकाका लागि अति नै उपयोगी छन् । बालसाहित्यिक सामग्रीको बजारमा खोजी गर्दा सोइनाको बालकथा सङ्ग्रह अति नै पठनीय छन् । मेरा दृष्टिमा एक्काइस बालकथा (बालसमीक्षा, २०७७), कथाको खोजी (बालकथा सङ्ग्रह, २०७९) उनका बालबालिकाले अति नै मन पराएका प्रकाशित कृति हुन् ।

    बालसाहित्यका केही पुस्तकमा उनले गरेका समीक्षात्मक टिप्पणी ठूला साहित्यकारका लागि समेत प्रेरणादायी लाग्ने गर्छ । यसका अतिरिक्त उनी विभिन्न विषयमा लेखनसँगै चित्र बनाउन पनि सिपालु छिन् । सानै उमेरमा उनले गरेका प्रशंसनीय कामकै कारण सोइनाले धेरै पुरस्कार पाएकी छिन् ।

    Advertisement

    नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार (२०७७), नेबासास जयपृथ्वी बालप्रतिभा पुरस्कार (२०७९), राकुपा बाल वाङ्मय बालसाहित्य पुरस्कार (२०८०) बाट सम्मानित सोइना नेपाली बालासहत्यिको क्षेत्रमा चम्किलो नक्षत्र हुन् । आफूभित्रको बलियो आत्मविश्वास नै आफ्ना लागि सफलताको स्रोत बताउने सोइनाको मनमा केही गर्छ भन्ने कुनै पनि कामप्रतिको दृढ सङ्कल्प भयो भने कुनै पनि काम असम्भव नहुने बुझाइ छ । उनी अत्यन्तै मेहनती स्वभावकी छिन् । शिक्षकका अनुसार सोइना विद्यालयमा पनि अत्यन्तै, मेहनती, जेहेनदार र अनुशासित छात्रा हुन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.