• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ओडारमा भेटिएका बेवारिसे शिशुको अभिभावकत्व लिनेको भीड


  •    संवाददाता/ शुक्रबार, पुष २७, २०८०  

  • हिजो साँझ इलामको ओडारमा बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुको टुंगो नलाग्दै अभिभावकत्व लिन चाहनेहरुको भीड लागेको छ ।

    इलामको माईजोगमाई गाउँपालिका–३ स्थित गुप्तीमा ढुंगाको ओडारमा हिजो साँझ ५ बजे नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गुप्तीस्थित मुख्य सडकदेखि करिब १ किलोमिटर मुनि ढुंगाको ओडारमा बेवारिसे अवस्थामा नवजात शिशु स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    Advertisement

    माईजोगमाई ३ गिद्दे भिरको ढुंगाको चेपमा अन्दाजी ३–४ दिनको नवजात शिशु (छोरा) बेवारिसे अवस्थामा स्थानीयले घाँस काटेर फर्कने क्रममा बच्चा रोएको सुनी प्रहरी चौकी नाम्सालिङमा जानकारी गराएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जवेगूले बताए । उनले स्थानीयबासी तथा जनप्रतिनिधिहरुसँग को–कस्ले ,को–कस्को बच्चा ओडारमा राखेको हो भन्ने सम्बन्धमा बुझ्ने कार्य भईरहेको जानकारी दिए ।

    Advertisement

    ती बालकलाई स्थानीय पूर्णबहादुर मगरको घरमा राखिएको माईजोगमाई ३ का वडाध्यक्ष राम घिमिरेले बताए । उनले हिजो साँझ स्वास्थ्य जाँच गराउँदा स्वास्थ्य अबस्था ठीक रहेको तर, चिसोका कारण घाँटीमा समस्या देखिएको जानकारी दिए । शिशुको टुंगो नलाग्दै अभिभावकत्व लिन चाहनेहरुको भीड लागेको वडाध्यक्ष घिमिरेले बताए । उनले ती शिशु एडप्ट गर्नका लागि आफूलाई दुई सयभन्दा बढीको फोन आइसकेको जानकारी दिए । ती शिशुको जन्म अस्पतालमै भएको देखिएको छ । अस्पतालले दिएको कपडा ती शिशुलाई लगाइदिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.