• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा यसपाली देउसी भैलो खेल्न नपाईने


  •    संवाददाता/ आइतबार, कार्तिक २३, २०७७  

  • कोरोना भाईरसको बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गर्दै झापाको बिर्तामोड नगरपालीकाले तिहारमा भेला हुने, देउसी भैलो खेल्ने, नाचगान जस्ता सबै क्रियाकलापहरु बन्द गर्न सर्वसाधारणमा अपिल गरेको छ ।

    नगरपालिकाको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक तथा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा आज बसेको बैठकले देउसी भैलोमा प्रतिवन्ध लगायत बिभिन्न ११ बुँदे निर्णय गरेको हो ।

    बैठकले कोभिड–१९ रोकथाम सम्बन्धी जन चेतनाका लागि सम्बन्धित वडाको व्यवस्थापनमा सबै वडा र टोलहरुमा व्यापक प्रचार प्रसार गर्ने , नगर भित्र संचालित होटल, रेष्टुरेन्ट राती ८ बजे पश्चात बन्द गर्ने , नगरभित्रका व्यापार व्यवसाय र बजारहरु स्वास्थ्य मापदण्डको पालना गरी संचालन गर्ने गराउने ,  जिल्लालाई नै  संक्रमणको रोकथाम गर्न लकडाउन वा विकल्प सहितको कार्यक्रम ल्याउन अनुरोध गर्ने , कोरोनाको लक्षणसँग मिल्दो जुल्दो लक्षण भई घरमा नै पि.सि.आर. नगरी बसेका सबै व्यक्तिहरुलाई पहिचान गरी पि.सि.आरको दायरा बढाउने , विरामी पहिचानको लागि वडा मार्फत टोल विकास संस्था परिचालन गर्ने , निःशुल्क पि.सि.आर.टेस्टका ेलागि स्रोतको पहिचान गर्ने ,लगायतका निर्णयहरुले गरेको नगरका प्रेस संयोजक तिर्थ सिग्देलले जानकारी दिनुभयो ।

    Advertisement

    कोरोना संक्रमणदर नगर क्षेत्रभित्र बढीरहेको भन्दै नगरले उक्त निर्णयहरु गरेको उहाँले बताउनुभयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.