• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कालिस्थानका पुर्व विद्यार्थीले स्थापन गरे अक्षयकोष


  •    संवाददाता/ आइतबार, पुष २२, २०८०  

  • झापाको अर्जुनधारा–९ स्थित कालिस्थान माबिबाट (२०५८–२०६०) एसएलसी दिने पूर्व विद्यार्थीहरुको एक भेलाले २० लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएको छ ।

    झापाको पर्यटकीय स्थल दोमुखामा भएको पूर्व विद्यार्थीहरुको भेलाले सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले सो रकम बराबरको अक्षयकोष स्थापना गर्न लागिएको हो ।

    Advertisement

    कालिस्थान मावि पूर्व विद्यार्थी (०५८–०६०) एसएलसी ब्याच अक्षयकोष’ नाम रहने गरी २० लाख लक्ष्य बोकेर अक्षयकोष स्थापना गरिने निर्णय भएको इन्द्रसेन तामाङले बताए । उनका अनुसार अक्षयकोष चाडै पूरा गरी त्यसबाट प्राप्त ब्याजले सामाजिक गतिविधि गरिनेछ ।

    Advertisement

    संचारकर्मी एंव सामाजिक अभियान्ता लवकुश गौतमको अध्यक्षतामा स्थापित अक्षयकोष सञ्चालनको निम्ति केही साताभित्रमै पूर्वविद्यार्थीको बृहत बैठक बस्ने र समितिलाई पूर्णता दिने बताइएको छ ।

    अक्षयकोष समितिका अध्यक्ष गौतमका अनुसार कोषबाट प्राप्त हुने वार्षिक ब्याजले समकालीन साथीहरू बिरामी पर्दा, मृत्युवरण हुँदा सहयोग प्रदान गरिनुका साथै सामाजिक कार्यमा खर्चिने छ ।

    ३० जना पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम आगामी वर्षहरुमा समेत निरन्तर रहने केशव पोखरेलले बताए । २०/२२ वर्ष पछिको भेटले पुनः बालापनको त्यो स्कुले जीवनलाई सम्झाएकोले भेटले निक्कै खुशी दिलाएको कञ्चन रिजालले बताइन् । कार्यक्रम सञ्चालन रमेश भट्टराईले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.