• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एभरेष्ट बाल क्लब द्वारा अर्जुनधाराका बालबालिका लाई न्यानो कपडा


  •    संवाददाता/ मङ्गलबार, पुष १७, २०८०  

  • पुस । एभरेष्ट स्मार्ट बाल क्लबले अर्जुनधाराका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको छ ।
    बिर्तामोड स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा रहेको बाल क्लबले अर्जुनधारा नगरपालिका ८ मा रहेको चन्द्रोदय प्राथमिक बिद्यालयका ७५ जना बालबालिका लाई स्विटर , कपि ,पेन्सिल लगायतका सामाग्री बितरण गरिएको प्रधानाध्यापक अनुप शर्माले जानकारी दिए ।

    एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको सहयोगमा बाल क्लबले ४५ हजार मूल्य बराबरको सामाग्री बितरण गरिएको क्लबकी अध्यक्ष कृषा दुलालले बताइन् । उनका अनुसार बिद्यालयका शिक्षक,विद्यार्थी र बालक्लबको सहयोग रहेको बताइन् ।
    कार्यक्रममा अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडिको अभिभावकिय साथ रहेको थियो।

    कार्यक्रममा बोल्दै वडाध्यक्ष उप्रेतीले एक बिद्यालयले अर्को बिद्यालयका विद्यार्थी लाई सहयोग गर्दै रचनात्मक कार्य गरेकोमा प्रशंसा ब्यक्त गतेका थिए । एभरेष्ट स्कुलका प्रधानाध्यापक शर्माले बालबालिकाको क्षमता सामाजिक अभियानमा पनि निर्माण हुनुपर्ने बताउदै बिद्यालयका संस्थापक धर्मा पराजुली प्रसाईं र आशिष् प्रसाईको सहयोग प्राप्त भएकाले कार्यक्रम गरिएको बताए ।

    Advertisement

    कार्यमा चन्द्रोदयका प्रधानाध्यापक टंक प्रसाद आचार्य ,लायन्स अध्यक्ष निरु ओलिले शुभकामना राखेका थिए । बाल क्लब अध्यक्ष कृषा दुलालको अध्यक्षता रहेको कार्यक्रमको संचालन फोकल पर्सन तृष्णा अधिकारीले गरेकी थिइन् ।
    बिपन्न्न बर्गका बालबालिका अध्ययनरत सो बिद्यालयमा हाल ७५ जना बालबालिका अध्ययनरत रहेको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.