१३ पुस, झापा । जंगली हातीको आक्रमणमा परी झापामा गएराती एक जनाको मृत्यु भएको छ । शिवशताक्षी ११ सृष्टि टोल निवासी मेघराज राईको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो। हातीले घर भत्काएर राईलाई आक्रमण गरेको जनाईएको छ । झापा सहित पूर्वी नेपालका जिल्लाहरुमा जंगली हातीको आंतक रोकिएको छैन । केहीदिन यता हातीको आक्रमणबाट झापा र मोरगंमा धनजनको क्षती भईरहेका छ ।
Advertisement







