• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जेष्ठ नागरिकलाई वडाले गरायो धार्मिक भ्रमण


  •    संवाददाता/ शनिबार, पुष ०७, २०८०  

  • झापा । बिर्तामोड वडा नम्बर २ ले वडाभित्रका ६५ जना जेष्ठ नागरिकलाई धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गराएको छ ।
    वडाको संयोजनमा गठित रमाइलो भेटघाट चौतारीमार्फत ६० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई झापाका प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन गराइएको हो ।
    वडाध्यक्ष किशोरकुमार पौडेलका अनुसार वडाको आर्थिक व्यवस्थापनमा जेष्ठ नागरिकलाई अवलोकन भ्रमण गराइएको हो । अवलोकन भ्रमणले जेष्ठ नागरिकलाई धार्मिक पर्यटकीय क्षेत्रको ऐतिहासिक र वर्तमान अवस्था थाहा पाउने अवसर मिलेको अध्यक्ष पौडेलले बताए ।
    वडा सदस्य ओम गौतमको नेतृत्वमा जेष्ठ नागरिकलाई सतातीधाम, धनुषकोटी धाम, अर्जुनधारा जलेश्वर धाम लगायतका धार्मिक पर्यटकीय स्थलको अवलोकन गराएको हाे ।
    रमाइलो भेटघाट चौतारी मार्फत जेष्ठ नागरिकले आफ्ना पीरमर्का समाधानका लागि संगठित प्रयास गर्दै सम्मानजनक जीवनयापनको पक्षमा वकालत गर्दै आएका छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.