• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हरि बरालको नेतृत्वमा झापामा पहिलो पटक साहित्य पत्रकार मञ्च गठन


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • साहित्यिक गतिबिधिलाई उजागर गर्ने उदेश्यले झापाको बिर्तामोडमा साहित्यक पत्रकार मञ्च गठन भएको छ । साहित्यकार तथा पत्रकार हरि बरालको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।

    समसतको सह–संयोजकमा रविकिरण बान्तवा, सचिव भरत भाबुक प्रसाई, सह–सचिव मुना प्रसाई, कोषाध्यक्ष रत्नबहादुर बस्नेत रहेका छन् ।
    त्यस्तै सदस्यमा देव बाँस्कोटा, सरोज पौड्याल, एकराज प्रधान र सञ्जु शिवाकोटी रहेका छन् । मोफसल भित्रका साहित्यिक गतिविधिहरुलाई उत्थान गर्ने उदेश्यले साहित्यक पत्रकार मञ्चको गठन गरिएको संयोजक हरि बरालले बताए।

    Advertisement

    मञ्चका सल्लाहकार एवं वरिष्ठ पत्रकार सन्तोष आर्चायले साहित्यिक क्षेत्रमा जसले सृर्जनाको काम गरिरहेका छन्, सृर्जनासँग सामिप्यता राख्ने सर्जकहरुको प्रर्वद्वन गर्ने उदेश्यले झापामा पहिलो पटक साहित्य पत्रकार मञ्च गठन गरेका बताए ।
    मञ्चको संस्थापक सल्लाहकारमा कुमार भट्टराई, तीर्थ सिग्देल, सन्तोष आचार्य, लीला अनमोल र दिपीन राई रहेका छन् ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.