• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

१०१ वर्षीय पूर्वसैनिक पौडेललाई सर्वज्येष्ठ वंश सम्मान


  •    संवाददाता/ शुक्रबार, पुष ०६, २०८०  

  • पुस ६ । झापा बिर्तामोडका स्थायी बासिन्दा १०१ वर्षीय लक्ष्मीप्रसाद पौडेललाई सर्वज्येष्ठ वंश सम्मानबाट अभिनन्दन गरिएको छ ।

    दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको सप्ताहव्यापी श्रीमद भागवत ज्ञान महायज्ञको समापनका अवसरमा उनलाई अभिनन्दन गरिएको हो ।

    Advertisement

    उनलाई पौडेल वंश महासंघका केन्द्रीय अध्यक्ष एवम् महायज्ञ आयोजक मुल समितिका अध्यक्ष लोकनाथ पौड्यालले सम्मान गरेका हुन् ।

    Advertisement

    सो अवसरमा पौड्याल वंशोद्वार केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष प्रल्हादकुमार पौड्याल, उपाध्यक्ष सुरेश पौडेल, महासचिव युवराज पौड्याल, कोषाध्यक्ष शशिराज पौड्याल, पूर्वउपाध्यक्ष मन्धरा पौडेल, केन्द्रीय सदस्य रामकुमारी पौड्याल लगायत उल्लेख्य संख्यामा पौडेल बन्धुहरु सहभागी थिए ।

    ताप्लेजुङको थेचम्बुमा विसं १९८० साल असोज ११ गते जन्मिएका पौडेल बेलायती सैनिकमा सेवा गरेर स्वदेश फर्किएपछि लगातार १५ वर्ष सम्म ताप्लेजुङको थेचम्बुमा तत्कालीन प्रधानपञ्चका रुपमा रहेका थिए ।

    हाल बिर्तामोड हुँदै काठमाडौँमा स्थायी बसोबास गर्दै आएका पौडेल साताअघि महायज्ञमा दैनिक उपस्थित भएका थिए ।

    दमकमा पौडेल बन्धुहरुले आयोजना गरेको श्रीमद मागवत सप्ताह ज्ञान महायज्ञमा प्राप्त खाद्यन्न सहयोग बाल आश्रमलाई प्रदान गरिएको छ ।

    महायज्ञ समापनपछि दाताहरुबाट प्राप्त भएको चामल, भुजा, तरकारी लगायतका करिब २ क्विन्टल खाद्य सामग्री दमक ९ स्थित दमक बाल आश्रममा आश्रित बालबालिकाहरुका लागि प्रदान गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.