१ पुस | बिर्तामोडको अधुवा पुलमा बेवारिसे अबस्थामा अन्दाजी ४ वर्षकी बालिका फेला परेकी हुन् ।
बुबाको नाम राजेश मोते, आफ्नो नाम दिपिशा मोते बताउने बालिका फेला परी उनलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई राखिएको छ । ती बालिकालाई चिन्ने आफन्तलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा सम्पर्क राख्न प्रहरीले सार्वजनिक सूचना जारी गरेको छ ।
Advertisement







