• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालयमा प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला


  •    संवाददाता/ शुक्रबार, मङि्सर २९, २०८०  

  • २८ मंसिर, गुल्मी । जिल्लाको रेसुंगा नगरपालिका–३ बेहोरेस्थित पृथ्वी प्राथिमक विद्यालयमा सबै ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी महिला छन् ।

    २०४५ सालमा स्थापित विद्यालयमा दुई वर्षदेखि विष्णुमाया पोखरेल प्रधानाध्यापक छिन् । त्यहाँ ३ जना स्थायी दरबन्दी, एक जना बालविकास शिक्षक र एक जना शिक्षक र कार्यालय सहयोगी निजी स्रोतका छन् ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिले हरेक कुरामा सहयोग गरेकाले सजिलो भएको प्रधानाध्यापक पोखरेलले बताइन् ।

    Advertisement

    विद्यालयलाई सुधार्न हरेक कुरामा छलफल गरेरै आगाडि बढ्दै आएको पोखरेलले बताइन । ‘सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुहुन्छ’, उनले भनिन्, ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि कुरा हुन्छ ।’

    विद्यालयमा हाल ३८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतमान कुँवरले शैक्षिक गुणस्तरमा आफ्नो विद्यलायले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बताए । ‘शिक्षकहरुले आमाको भूमिका निभाएर पठनपाठन गर्नुभएको छ’, उनले भने ।

    विद्यार्थी गाउँमै राख्न र राम्रो शिक्षा प्रदान गर्न लागि परेपनि बसाइँसराइले गर्दा गाउँमा बस्नेहरु घट्दै गएको खत्रीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.