झापा । कोरोना संक्रमित बुद्धशान्ति गाउपालिका अध्यक्ष रमेशकुमार भुजेल संक्रमण मुक्त हुनुभएको छ ।
दुई दिन अघि गरिएको पीसीआर परीक्षणको उहाँको रिर्पोट बुधबार नेगेटिभ आएको हो । भुजेल गत कात्तिक ६ गते देखि होम आइसोलेशनमा रहनुभएको थियो ।
छातीमा समस्या देखिएपछि बिराटनगर स्थित नोबेल अस्पताल भर्ना भएका अध्यक्ष भुजेलको पीसीआर गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
Advertisement







