• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा न्यूटन्स् टुरिजम क्लब गठन


  •    संवाददाता/ शुक्रबार, मङि्सर १५, २०८०  

  • बिर्तामोड । बिर्तामोडमा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीमा नेशनल सस्टेनेबल टुरिजम क्लब गठन गरिएको छ । टुरिजम रिसर्च एण्ड ट्रेनिङ सेन्टरको समन्वय तथा न्यूटन्स् स्कुलको आयोजनामा सो क्लब गठन गरिएको जनाइएको छ ।
    पर्यटन विकास बोर्ड तथा यु. एन. डि. पि. को सहकार्यमा विद्यालय स्तरका किशोर किशोरीबीच पर्यटन प्रबर्द्धनका क्षेत्रमा सचेतना प्रवाह गरी क्षमता अभिबृद्धि गर्ने उद्धेश्यका साथ सो क्लब गठन गरिएको विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले जानकारी दिए ।
    विद्यालयको शिक्षक पबित्रा पौडेलको संयोजकत्वमा गठित क्लबको सदस्यहरुमा शृयसी कार्की, साहना न्यौपाने ,हृदयन बस्नेत ,दिब्या पौडेल ,शृजा काफ्ले ,आयुसा कार्की ,अन्स न्यौपाने ,बिशु जैसवाल र सत्कार खतिवडा चयन भएका छन् । क्लबको संरक्षकमा भने बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाई रहेका छन् ।
    विद्यार्थीको पहुँच र क्षमतालाई केन्द्रसम्म पुर्याउने उद्धेश्यले नेशनल सस्टेनेबल टुरिजम क्लबसमेत गठन गरिएको टि.आर. टि. आई.का नेशनल स्कुल को–अर्डिनेटर लक्ष्मीप्रसाद बुढाथोकीले जानकारी दिए । उनले विद्यालयको सहकार्यमा कोशी प्रदेशको पर्यटन र सम्भावना बिषयमा वक्तृत्वकला प्रतियोगिता समेत संचालन गरिएको बताए । वक्तृत्वकला प्रतियोगितामा कृषा न्यौपाने प्रथम, दिब्या पौडेल द्धतिय र श्रेयसी कार्की तृतीय भएका छन् ।
    बिद्यालय ब्यबस्थापन समिति सदस्य मन्जु राईको अध्यक्षता भएको कार्यक्रममा स्वागत बिद्यालयका प्रधानाध्यापक हुमागाईले गरेका थिए ।
    कार्यक्रममा बिर्तामोड नगर प्याब्सन अध्यक्ष उत्तम खनाल ,सचिब सुरेन्द्र खरेल ,दिपक चौलागाईं ,रन्जित शाह,नाट्य कर्मी माधब कल्पित लगायतको उपस्तिथि रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.