• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राप्रपामै फर्किए कुमार भट्टराई सहितका नेताहरु


  •    संवाददाता/ बुधबार, मङि्सर १३, २०८०  

  • राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा आएर कार्वाहीमा परेका कुमार भट्टराईसहितका नेताहरु राप्रपामै फर्किएका छन् ।

    कार्वाहीमा परेर पार्टीविहीन भएका उनीहरुलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै राजनीतिक थलोमा समेटेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भट्टराई राप्रपाको मेची अंचल संयोजक रहँदा उनी पार्टी परित्याग गरी नेपाली कांग्रेसमा गएका थिए । कांग्रेसले उनलाई पार्टीको प्रदेश सदस्यको जिम्मेवारी दिएको थियो ।तर, उनले टिकट नपाएपछि गत वर्षको मंसिर ४ को निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए । झापा क्षेत्र नं २ को उम्मेदवार बनेर बागी निर्वाचन लडेपछि उनलाई पार्टीले निष्काशनको कार्वाही गरेको थियो ।

    Advertisement

    त्यस्तै राप्रपाबाटै आएका नेपाली कांग्रेस बिर्तामोड ४ का उपसभापति लक्ष्मी गौतमलाई पनि पार्टीले कार्वाही गरेको थियो । गौतम पनि राप्रपामै फर्किएका छन् । त्यस्तै राप्रपा छोडेर कांग्रेस हल्दिवारीको पूर्व वडा सभापति बनेका शिव कट्वाल पनि राप्रपामै फर्किएका छन् भने पार्टी कार्वाहीमा परेका कांग्रेस बिर्तामोड ४ का पूर्व वडा सभापति राजकुमार प्रसाई पनि राप्रपामा प्रवेश गरेका छन् ।

    Advertisement

    पार्टी अध्यक्ष लिङ्देनको हल्दिवारीस्थित घरमा भएको कार्यक्रममा बिर्तामोड २ का टंक थपलिया, ,भुवन रिजाल ,अमृत कार्की ,चन्द्रप्रसाद खरेल, रमेश थापा मगर, पुष्कर भट्टराई,सुकरसिंह राजवंशी , खडक राजवंशी,केशव राजवंशी, कृष्ण ढकाल र नन्दबहादुर कटवाल पनि राप्रपामा प्रवेश गरेका छन्।उनीहरूलाई राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको सदस्यता दिएका थिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.