• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन बिर्तामोडले १३ र १४ गते सांस्कृतिक कार्यक्रम गर्ने


  •    संवाददाता/ बिहिबार, मङि्सर ०७, २०८०  

  • बिर्तामोड । प्याब्सन बिर्तामोडको बार्षिक सांस्कृतिक कार्यक्रम मंसिर १३ र १४ गते हुने भएको छ ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले हरेक बर्ष जस्तै यस बर्ष पनि सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
    बिर्तामोड भरिका ४८ वटा विद्यालको सहभागिता रहने सांस्कृतिक कार्यक्रम भव्य तथा रचनात्मक रुपमा सम्पन्न गर्ने तयारी गरिएको अध्यक्ष उत्तम खनालले जानकारी दिए । हरेक बिद्यालयले संस्थागत रुपमा विभिन्न कार्यक्रम गर्दै आएपनी सामुहिक रुपमा विद्यार्थी केन्द्रित कार्यक्रम प्याब्सनकै नेतृत्वमा हुने गरेकाले सबैलाई सहभागी हुन उनले आग्रह समेत गरेका छन् ।
    उमेर र समूह अनुसार नृत्य ,गायनमा विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने बताईएको छ । जिम्मेवारी बाड्फाड तथा योजना निर्माण बैठकमा बोल्दै प्याब्सन नगर सह-सचिब देबेन्द्र हुमागाईले बालबालिकाको क्षमता र प्रतिभालाई उजागर गर्ने प्लेटफमको रुपमा प्याब्सनको कार्यक्रम हुँदै आएकाले कार्यक्रम विद्यार्थी केन्द्रित हुने जानकारी दिए ।

    नृत्य र गायन प्रतियोगितामा बिर्तामोड भरिका करिब २५ सय बिधार्थीको सहभागिता रहने उनले बताए ।
    कोहेड स्कुलको प्राङ्गणमा हुने कार्यक्रममा २ लाख ७० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
    प्रत्येक बर्ष प्याब्सनले गर्ने सांस्कृतिक,खेलकुद तथा अन्य कार्यक्रममा बिर्तामोड नगर क्षेत्रका बिद्यालयले रचनात्मक प्रस्तुति दिदै आएकाले यस कार्यक्रम लाई महत्त्वका साथमा हेरिएको सचिब सुरेन्द्र खरेलले बताए । उनका अनुसार नगरमा उत्कृष्ट हुने प्रतियोगी तथा समुहले जिल्लाको कार्यक्रममा सहभागीता जनाउन पाउने छन् ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.