• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माथी फुट तल जुटको अभियानमा नेकपा


  •    संवाददाता/ मङ्गलबार, कार्तिक १८, २०७७  

  • राष्ट्रिय युवा संघका वरिष्ठ नेता नरेश शाहीले केन्द्रमा जे जस्तो कुरा आएपनि विचलित नभइकन एकजुट भएर अगाडी बढ्न युवाहरुलाई आग्रह गर्नुभएको छ।

    नेकपा पार्टी कार्यालय झापामा अन्र्तक्रिया कार्यक्रममा बोल्दै शाहीले उत्पादन संग युवालाई जोड्न आवश्यक भएको चर्चा गर्नुभयो।

    Advertisement

    Advertisement

    सोमवार झापा बिर्तामोड मा आयोजित अन्र्तक्रियाका क्रममा उहाँले झापा आन्दोलन र बिद्यार्थीको योगदान लाई स्मरण गर्दै शाहीले युवाहरुले सिर्जनात्मक तथा उत्पादनमुलक कार्यमा अघि वढ्न हौसला समेत दिनुभयो ।

    नेकपा फुट र जुटको बाटोमा देखिए पनि कार्यकर्ता एकजुट हुन आवश्यक छ , उहाँले भन्नुभयो -“त्यसको नेतृत्व युवाको काधमा आएकोले युवाहरू तयार रहनु पर्छ ।”

    कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कुमार आचार्य , सह इन्चार्ज प्रतुस राना, संघका केन्द्रिय सदस्य मुना शर्मा, गौरीमा परियार , संघका तेह्थुम जिल्ला संयोजक कुमार कन्दङ्वा, इलाम संयोजक महेश तिवारी, अखिलका केन्द्रीय सदस्य डम्वर अधिकारी, सह–संयोजक दुर्गा धमलालगायतको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.