• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षाले सम्पन्न गर्यो चैतुबारी इकाईसेवाको साधारणसभा


  •    संवाददाता/ शनिबार, असोज २७, २०८०  

  • शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोड–२ चैतुवारी सेवा केन्द्रको इकाइगत साधारणसभा सम्पन्न गरेको छ ।
    बिर्तामोड मुख्य कार्यालय रहेको संस्थाको आगामी कात्तीक २ गते हुने ११ औं बार्षिक साधारणसभा अन्तरगत आज शनिवार इकाइगत साधारणसभा गरिएको हो ।

    अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षता तथा बिर्तामोड २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको थियो ।
    संस्थाले सेवा केन्द्रका आवधिक बचततर्फ रघुनाथ घिमिरे, शिक्षातर्फ प्रज्ञा खतिवडा, ऋणितर्फ मधु श्रेष्ठ, साधारणतर्फ सुकमाया तामाङ र नियमिततर्फ यशोदा राजवंशीलाई सम्मान गरेको हो ।
    वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष न्यौपानेले सदस्यलाई आत्मनिर्भर तथा व्यावसायिक बनाउने तर्फ संस्था सदैव लागि पर्दै आएको बताउंदै उनले अझ सदस्यलाई लाभ मिल्ने खालका योजना ल्याउनेतर्फ संस्था केन्द्रित भइरहेको बताए । अध्यक्ष न्यौपानेले बालबालिका देखि युवा व्यावसायि सम्मलाई लक्ष्यित गर्दै योजना ल्याईएको बताए ।

    सहकारीले दीर्घकालीन उदेश्य बोकेकाले बिद्यालय देखि युवा उध्यमशिलता लाई सहयोग पुग्ने कार्यक्रम तय गरिएको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले शिक्षा सहकारीले वडा नम्बर २ लाई महत्त्वका हेरेकोमा धन्यवाद दिए । संस्थाले संचालनमा ल्याएको शिक्षा सिकोप देखि खरिद गरिएको जग्गा समेत आफ्नो वडामा रहेकाले अन्य परियोजना यसै वडामा संचालन गर्न आग्रह गरे। बजार केन्द्रीय सहकारीले गाउँका सदस्यलाई सहज सुबिधा दिएको भन्दै प्रशंसा समेत गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सर्मिला राजबंशी लगायतले शुभकामना राखेका थिए ।

    Advertisement

    ४ हजार ७२० जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
    कर्मचारी भुमा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सूर्यकुमार खतिवडाले गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.