• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स् बाल क्लबले बालबालिलाई वितरण गर्यो शैक्षिक सामाग्री


  •    संवाददाता/ बुधबार, असोज १७, २०८०  

  • अर्जुनधारा । न्यूटन्स् बाल क्लब बिर्तामोडले अर्जुनधाराका बालबालिका लाई शैक्षिक सामाग्री बितरण गरेको छ ।
    बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशनमा रहेको बाल क्लबले अर्जुनधारा ९ स्थित बालज्योति प्राथमिक बिद्यालयका ६५ जना बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको क्लबकी अध्यक्ष रोनिशा दाहालले जानकारी दिइन् ।
    कार्यक्रमको औंचित्य माथी प्रकाश पार्दै फोकल पर्सन मिनु शिवाकोटीले क्लबको नेतृत्वमा विद्यार्थीबाट संकलन गरेको कपि,कलम,पेन्सिल,साप्नर,ईलेजर सहित खाजा बितरण गरिएको जानकारी दिइन् ।
    बाल क्लबका पदाधिकारी तथा कक्षा ९ का विद्यार्थीको सहभागिता रहेको थियो ।
    कार्यक्रममा बालज्योती स्कुल ब्यबस्थापन समिति अध्यक्ष बिजय कनुवार ,प्रधानाध्यापक पुजा भारती लगायतको उपस्थिति रहेको थियो।
    पिटिए अध्यक्ष सुरेन्द्र गिरिले बाल क्लबको माध्यम बाट सामुदायिक बिद्यालयका बालबालिका लाई शैक्षिक सामाग्री बितरण गरेर पठनपाठन गर्न सहयोग पुर्याएकोमा धन्यवाद दिएका थिए । यस अघि पनि न्यूटन्स् स्कुलले बालज्योतीका बालबालिका लाई खेलकुद सामाग्री हस्तान्तरण गरेको थियो ।
    सोही अवसरमा स्थानीय पर्यटकीय क्षेत्र सालबाडी झिल तथा नेपालको एकमात्र कछुवा प्रजनन केन्द्रको समेत अवलोकन भ्रमण गरेका थिए । कार्यक्रमको संचालन क्लबका सदस्य अन्स न्यौपानेले गरेका थिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.