• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राष्ट्रिय युवा संघले गर्यो रक्तदान कार्यक्रम


  •    संवाददाता/ मङ्गलबार, असोज १६, २०८०  

  • बिर्तामोड । राष्ट्रिय युवा संघ बिर्तामोड वडा कमिटीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
    बिर्तामोड नगरपालिका २ नम्बर वडा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम मार्फत ४० पाउण्ट रगत संकलन गरिएको हो ।
    पछिल्लो समय बिरामीको संख्या बढे संगै रगत अभाव नहोस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष कमला लिम्बुले बताईन ।
    चैतुबारी स्थित पञ्चरत्न माध्यमिक बिद्यालयको सभाहलमा आयोजित रक्तदानमा नगर उप-प्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष सुभाष भट्टराई ,युवा संघका केन्द्रीय सदस्य एंव उत्प्रेरक राज आङ्दाङ्बे ,वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलले शुभकामना राख्दै युवाहरु रचनात्मक कार्यमा सहकार्य गर्न आग्रह गरे ।
    अध्यक्ष लिम्बुको अध्यक्षता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाको प्राबिधिक सहयोग रहेको थियो ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.