• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एक बर्षमा चिल्ड्रेन हस्पिटलले १६ सय बालबालिका बालबालिकाको उपचार गर्‍यो


  •    संवाददाता/ बिहिबार, असोज ११, २०८०  

  • बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन हस्पिटलले स्थापनाको छोटो अवधिमा १६ सय भन्दाबढी बालबालिकाको उपचार गरेको छ । हस्पिटल एक वर्षअघि स्थापना भएको थियो ।

    बुधवार पहिलो वार्षिकोत्सव मनाएको हस्पिटलले बालबालिकाको उपचारमा आधुनिक चिकित्सा उपकरण र दक्ष जनशक्ति उपलब्ध रहेको जनाएको छ । आधुनिक प्रयोगशाला जाँचको सुविधासहित हस्पिटलले स्वास्थ्य सेवा दिइरहेको हो ।

    Advertisement

    हस्पिटलकी निर्देशक डा. सुजता मैनालीले नमुना बाल अस्पतालको रुपमा विकास गर्ने दीर्घकालिन लक्ष्य राखेर सुरु गरेको सेवा प्रभावकारी र विश्वसनीय रहेको बताइन् । उनका अनुसार कतिपय विपन्न बालबालिकाले निशुल्क उपचार सेवा पाएका छन् ।

    Advertisement

    अस्पतालका प्रवन्ध निर्देशक बालरोग विशेषज्ञ डा. रुपक आचार्य बालमैत्री वातावरणमा हस्पिटलले सेवा दिइरहेको बताउँछन् । उनका अनुसार एक वर्षको अवधिमा एक हजार छ सय ३२ जना बालबालिकाले उपचार सुविधा पाएका छन् ।

    हस्पिटलकी अध्यक्ष लीला मैनालीको अध्यक्षतामा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष लक्ष्मी न्यौपाने सरु, महिला दवाव समूहकी अध्यक्ष शारदा रिजाल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.