• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

डिआर सुवेदीको १३ औ पुण्यतिथिमा गुरुकुलमा खाद्यान्न


  •    संवाददाता/ आइतबार, असोज ०७, २०८०  

  • झापा कनकाई नगरपालिका ३ निवासी ५४ बर्षिय डिआर सुवेदीको निधनको १३ औ दिनको पुण्यतिथिको अवशरमा लायन्स क्लव अफ कनकाई सुरुङ्गाले उहाँको निधनको १३ औ पुण्यतिथिको अवशर पारेर सताक्षीधाम १० माईधाममा रहेको यहाँस्थित गौलोक गोवर्धन गौशालाको गुरुकुलका विद्यार्थीहरुका लागि खाद्यान्न वितरण गरेको छ ।

    स्थानीय कनकाई युवा समुह कनकाई ४ समेतको समन्वयमा लायन्सले गुरुकुलका लागि आवश्यक चना, चिनी, दाल, भुजा, आलु, इस्कुस, तेल लगायातका आवश्यकिय सामाग्रीहरु प्रदान गरिएको हो । लायन्सकर्मी तथा कनकाई लायन्स क्लव अफ कनकाई सुरुङ्गाका निर्वतमान अध्यक्ष समेत रहेका डिआर सुवेदीको गत सोमवार कनकाई नगरपालिका ८ लक्ष्मीपुरमा सवारी दुर्घटनामा परि दुखद निधन भएको थियो ।

    Advertisement

    लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक सेक्रेटरी लायन लीला चिमरिया, पुर्वअध्यक्षहरु रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान, साजन थापा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, सचिव पंकज खड्का, लायन्स क्लव अफ दुर्गापुरका सेकेण्ड उपाध्यक्ष भुवन खतिवडा, सेक्रेटरी डिल्ली रिजाल लगायाले दिवंगत आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
    श्रञ्द्धाजलि अर्पण गर्दै लायन्सका संस्थापक अध्यक्ष लीला चिमरियाले डिआर सुवेदीको हरेक बार्षिक पुण्यतिथिमा लायन्सले पुण्यका कामहरु गर्दै जाने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य लीलाराज झापाली लगायातले डिआर सुवेदीले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.