• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अक्सफोर्डको कोरोना भ्याक्सिन डिसेम्बरसम्म आउन सक्ने


  •    संवाददाता/ बिहिबार, कार्तिक १३, २०७७  

  • बीबीसी । अक्सफोर्डबाट बनाइन लागेको कोभिड-१९ (कोरोना) को भ्याक्सिन डिसेम्बरसम्म तयार भइसक्ने सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) बताएको छ ।

    अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेका नामको औषधि कम्पनीले एसआईआईसँग दाबी गरेको छ । सिरम इन्स्टिच्युटले बुधबार भनेको छ कि- एनकोव-9 भ्याक्सिन डिसेम्बरसम्म तयार भइसक्नेछ ।

    Advertisement

    यसलाई भारतमा कोविसिल्ड नाम दिइएको छ । सिरम इन्स्टिच्युटले भारतमा यो भ्याक्सिनको ‘लेट-स्टेज ट्रायल’ गरिरहेको छ । एनडीटीभीसँगको अन्तर्वार्तामा एसआईआईका सीईओ अदार पुनावालाले भनेका छन् कि- १० हजार डोजको पहिलो ब्याच २०२१ को दोस्रो वा तेस्रो महिनामा आइपुग्ने तयारी छ ।

    Advertisement

    उनले भने, “डिसेम्बरसम्म हाम्रो परीक्षण सकिन्छ, त्यसपछि भारतमा हामीले जनवरीसम्म लन्च गरिसक्नेछौं ।” यद्यपि उनले भनेका छन्- जहाँसम्म बेलायतको क्लिनिकल परीक्षणको तथ्यांकमाथि यो निर्भर हुन्छ, जुन पूरा हुनै लागेको छ ।

    यता समाचार एजेन्सी पीटीआईका अनुसार भारतका स्वास्थ्यमन्त्री हर्षवर्द्धनले कोरोनाको संक्रमण आगामी तीन महिनासम्म रहने भएकाले पनि सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.