• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बक्तृत्व प्रतियोगिता गर्दै सप्तकले मनायो बाल दिवस


  •    संवाददाता/ शनिबार, भदौ ३०, २०८०  

  • बिर्तामोड । बिर्तामोड स्थित सप्तक संगितालयले बाल दिवसको उपलक्ष्यमा वक्तित्व प्रतियोगिता सम्पन्न गरेको छ ।
    बिर्तामोड ५ मा रहेको संगितालयले आफ्ना विद्यार्थीहरु बिच प्रतियोगिता गरिएको संस्थापक आकृति खतिवडाले जानकारी दिइन् ।
    प्रतियोगितामा रितिका गौतम ,सपना भट्टराई ,लक्ष्य सोनि ,लोजिफुङ लिम्बू ,अब्नि सिग्देल ,नबिनता कोइराला ,नित्यन्स अग्रवाल लाई पुरस्कृत गरिएको खतिवडाले बताईन ।
    गायन प्रशिक्षक अर्पण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा न्यूटन्स बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो ।
    सिमृका बोहोरा,काब्या सोनि ,अनवेशा थापाले संयुक्तरूपमा कार्यक्रमको संचालन गरेका थिए ।
    संगितालयका संरक्षक कुशल पौडेलले स्वागत तथा प्रकाश पारेको कार्यक्रममा आयुस घिमिरे ,उत्सव बुढाथोकी ,इतुशा लिम्बुको उपस्तिथि रहेको थियो ।
    बालबालिकालाई नृत्य ,गायन,उद्घोषण ,आर्ट लगायतका प्रशिक्षण प्रदान गर्दै आएको बताईएको छ ।
    शनिबारको दिन बालबालिकाको समय खेर जान बाट बचाउन स्याट्डे क्लासको रुपमा संगितालयले प्रशिक्षण प्रदान गर्दै आएको छ भने प्रत्येक दिन गायन र बाध्यबादनको कक्षा संचालन गर्दै आएको संरक्षक पौडेलले जानकारी दिए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.