• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नगर प्याब्सन बिर्तामोडको बालबालिका लक्ष्यित कार्यक्रम


  •    संवाददाता/ मङ्गलबार, भदौ २६, २०८०  

  • झापा । बिर्तामोड नगर प्याब्सनले आफ्नो बार्षिक कार्यतालिका अनुसार विविध कार्यक्रम गरेको छ । गत शनिबार बिर्तामोडमा आयोजित अतिरिक्त क्रियाकलाप अन्तरगत आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्मको आयोजित हाजिरी जवाफ तर्फ एभरेस्ट स्मार्ट स्कूल र गोमेन्द्र बिर्ता मोडल प्रथम , चिल्ड्रेन इन्भारमेन्ट स्कूल द्वितीय र न्यूटन्स् एजुकेशन एकाडेमी तृतीय भएका छन् ।

    यस्तै कक्षा ६ देखि ८ सम्मको हाजिरी जवाफमा नवोदय शिक्षा सदन प्रथम ग्लोरी इङ्लिस बोडिङ र चिल्ड्रेन इन्भारमेन्ट द्वितीय र कन्चनजङ्गा इङ्लिस स्कूल तृतीय भएका हुन् ।

    यसैगरी श्रुतीलेखन तर्फ प्रशान्ती एजुकेशन फाउन्डेसन प्रथम ,चिल्ड्रेन इन्भारमेन्ट द्वितीय,न्यूटन्स एजुकेशन,वाल्मीकि एजुकेशन तृतीय र एवाकस इङ्लिस स्कूल तृतीय घोषित भए ।

    Advertisement

    त्यस्तै छात्र कविता तर्फमा कन्चनजङ्गा स्कूल प्रथम न्यूटन्स एजुकेशन द्वितीय र बुद्ध स्मृति इङ्लिस स्कूल तृतीय भएका हुन् भने छात्रा तर्फ चिल्ड्रेन इन्भारमेन्ट प्रथम ,एभरेस्ट स्मार्ट द्वितीय र बेल्स मोडल तृतीय भए ।

    Advertisement

    यसैगरी आकस्मिक वक्तित्वकला छात्रा तर्फ न्यूटन्स एजुकेशन एकाडेमी प्रथम ,टावर टेम्पल स्कूल द्वितीय गोमेन्द्र बिर्ता मोडल तृतीय र छात्रतर्फ लिटल फ्लावर्स स्कूल प्रथम ,न्यूटन्स एजुकेशन एकाडेमी द्वितीय तथा एमिटी इङ्लिस स्कूल तृतीय भएको आयोजकले जनाएको छ ।

    प्याब्सन नगर अध्यक्ष उत्त्म खनालको अध्यक्षता भएको कार्यक्रममा बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

    न्यूटन्स एकाडेमीका प्रधानाध्यापक देबेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रममा जिल्ला प्याब्सन अध्यक्ष गौरिमान फागोले शुभकामना राखेका थिए ।

    कार्यक्रममा प्याब्सन जिल्ला सचिब हरिकृष्ण पाठक ,सह(सचिब एल पि उप्रेती , गुरुभक्त न्यौपाने ,धर्मा पराजुली प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

    उक्त प्रतियोगितामा ३० वटा बिद्यालयको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन प्याब्सन नगर सचिब सुरेन्द्र खरेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.