• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सतासीधाम जेसीजकाे आयाेजनामा “प्रथम शिवसताक्षी,दुधे साँस्कृतिक तथा सांगितिक महाेत्सव २०८०” हुने


  •    विवेक मिश्र/ शनिबार, भदौ २३, २०८०  

  • शिवसताक्षी / सतासीधाम जेसीजकाे आयाेजनामा शिवसताक्षी नगरपालिका ११ दुधेकाे सतासीधाम सामुदायिक कभर्डहल पूर्व प्रथम शिवसताक्षी , दुधे साँस्कृतिक तथा सांगितिक महाेत्सव २०८० हुने भएकाे छ । यही भाद्र २५ गतेदेखि आश्विन १० सम्म १५ दिन सञ्चालन हुने उक्त महाेत्सवमा हरएक दिन स्थानीय तथा राष्ट्रिय कलाकारकाे प्रस्तुती रहने भएकाे छ ।
    आज भदौ २३ गते शनिबार शिवसताक्षी ११ मा रहेकाे हाेटल हाईजेनिकमा पत्रकार सम्मेलनकाे आयाेजना गरी उक्त जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा कार्यक्रमकाे अौचित्य प्रस्ट्याउदै सतासीधाम जेसीज २०२३ कि अध्यक्ष जेसी निर्मला प्रधानले देशव्यापी मनाईने नेपाली महिलाकाे महान चाड हरितालीका तिजकाे अवसरमा उक्त महाेत्सव आयाेजना गरिएकाे बताईन ।
    महाेत्सवका लागि सतासीधाम जेसीजले २१ बुधे सहमति सहीत कनकाई फन वर्ल्डलाई इभेन्ट म्यानेजमेन्टकाे जिम्मा दिएकाे छ ।
    पत्रकार सम्मेलनमा बाेल्दै राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंह साँवाले कार्यक्रमकाे अनुमानित खर्च करिव २६ लाख रहने जनाएका छन । उक्त कार्यक्रमका लागि कनकाई फन वर्ल्डलाई राेयल्टी बापत केही रकम प्रदान गरिसकेकाे जेसी साँवाले बताए । त्यस्तै पत्रकार सम्मेलनमा सम्पुर्ण जेसीज सदस्य सहित शिवसताक्षी नगरकी पुर्व उप प्रमुख भाेजकुमारी नेपाल र वडा नं ११ का वडाध्यक्ष बाहदुर आङ्बाेकाे पनि उपस्थिति रहेकाे थियाे ।
    हरितालीका तिजकाे शुभकामना दिदै पुर्व उप प्रमुख नेपालले सतासीधाम जेसीजले यति ठुलाे आँट गर्नु आफैमा गौरवकाे विषय भएकाे जनाउदै कार्यक्रम सफलताकाे शुभकामना दिइन । त्यस्तै वडाध्यक्ष आङ्बाेले परि आउन सक्ने भितव्यलाई ध्यानमा राखेर सम्पुर्ण सुरक्षाका पाटाहरु बुझेर आफुले कार्यक्रमकाे लागि सिफारिस गरेकाे र सभ्य तथा भव्यताका साथ कार्यक्रम सम्पन्न हुने बताए ।
    महाेत्सवकाे समुद्घाटन भाद्र २५ गते साेमवार दिउँसाे २ बजे हुने छ । कार्यक्रका प्रमुख अतिथि जेसीज नेपालकाका राष्ट्रिय अध्यक्ष २०२३ जेसीआई सिनेटर विकास मानन्धर रहने छन । भने कार्यक्रममा विशिष्ठ अतिथि शिवसताक्षी नगरका प्रमुख मेगाहाङ्ग थाेप्रा तथा उप प्रमुख नरमाया कार्की रहने छन । महाेत्सवमा खेल तथा सांगीतिक प्रश्तुती रहने छ । खेलमा राेटे पिङ्ग ,रेल,ड्राईगन लगायतका खेल तथा तमासा समावेश छन भने जि बब,लाउरे,प्रमाेद खरेल,प्रकाश सपूत ,मेलिना राई ,ज्वति मगर , एलिना चौहान,अस्मिता अधिकारी , रचना रिमाल,प्रिति आले,टीका प्रसाईं,विन्दु परियार,साेइस्खा राई ,शिवराज भटराई ,श्रीकृष्ण लुईटेल,मिलन परियार,कमल खत्री,सुमन बेघा,सानाहाङ्ग लिवाङ ,जेनिस उप्रेती साथै द लिजार्ड व्याण्ड र द प्रस्ताव व्याण्ड लगायत राष्ट्रिय तथा स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति रहने महासचिव जेसी पदम बाहदुर कुवरले बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.