• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
शनिबार, असोज २४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा सडक दुर्घटनामा परि कन्काईका सागरको मृत्यु


  •    संवाददाता/ बिहिबार, भदौ १४, २०८०  

  • बिर्तामोड । झापाको बिर्तामोडस्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा गएराति पौने एक बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई युवा गम्भीर घाइते भएका छन् ।

    मृत्यु हुनेमा झापाको कनकाई नगरपालिका ५ का २६ वर्षीय सागर घिमिरे रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी हुन् ।
    घटनामा भद्रपुर-१० का २६ वर्षीय सरोज बस्नेत र २८ वर्षीय सकिन न्यौपाने गम्भीर घाइते भएका छन् । बस्नेत लक्ष्मी सनराइज बैँकका कर्मचारी हुन् ।

    Advertisement

    पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ५ प ५५६८ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०१-०१३ प ५१४० नम्वरको मोटरसाइकल बिर्तामोडको सञ्जीवनी अस्पताल अगाडि राजमार्गमा आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
    दुर्घटनाका घाइतेलाई तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा लगिएको थियो । अस्पताल लगिए लगत्तै चिकित्सकले घिमिरेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
    घटनाका गम्भीर घाइते बस्नेत र न्यौपानेको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    ताजा अपडेट
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.