• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पुर्बेली समाज चितवनले १७ औ स्थापना दिवस मनायो


  •    संवाददाता/ सोमबार, भदौ ११, २०८०  

  • भदौ ११, चितवन ।  पुर्बेली समाज चितवनले आफ्नो १७ औ स्थापम्ना दिवस सोमबार विभिन्न कार्यक्रम गरि मनाएको छ । समाजले भरतपुरमा एक कार्यक्रम गरि समाजका सस्थापक अध्यक्ष डा तिलचन्द्र भट्टराई र निबर्तमान अध्यक्ष डिक ब गुरुङलाई सम्मान गरेको छ ।

    उहाहरुलाई प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारि भुपेन्द्र थापाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । प्रजिअ थापाले चितवन देसैभरका मानिसहरु बसोबास गर्ने भएकाले विविधतायुक्त जिल्ला भएको बताउनुभयो । उहाले जन्मस्थान जहाँ भए पनि कर्मथलोमा रहेरै सान्ति र समृध समाज निर्माणमा योगदान दिनुपर्नेमा जोडदिनुभयो ।

    Advertisement

    सस्थापक अध्यक्ष डा भट्टराईले स्थापनाका क्रममा १०,१२ जना सदस्यबाट सुरु भएको समाज अहिले सयौमा पुगेको उल्लेख गर्नुभयो । समाजले पुर्बेली सस्कार सस्कृतिलाई बिस्तार गर्दै बिभिन्ना सामाजिक कार्यमा जोड दिदै आएको बताउनुभयो।

    Advertisement

    कार्यक्रममा कृषि तथा बन बिज्ञान बिस्वबिध्यालयका रजिस्टार डा सारदा थपलिया, समाजका सल्लाहकार पदम ब गुरुङ,
    गायित्री देबि श्रेष्ठ लगायतको आतित्यता रहेको थियो । समाजका अध्यक्ष तेज प्रसाद चुडालले समाजले बिगतदेखिनै विभिन्न सामाजिक कार्यक्रम गर्दैआइरहेको स्मरण गर्दै आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्ने बताउनुभयो ।

    पुर्बेली समाज नेपालको पुर्बी जिल्लाहरु झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा लगायतका जिल्लाहरुबाट विभिन्न समयमा चितवनमा आएर बसोबास गर्ने तथा कर्मथलो बनाउदै आएका पुर्बेलिहरुको सामाजिक सस्था हो ।

    समाजले पुर्बेलिहरुलाई एउटै मालामा जोड्दै विभिन्न कार्यक्रम गर्दै आएको छ ।  समाजले समस्यामा परेका पुर्बेलिहरुलाई सहयोग तथा समन्वय गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.