• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नगरपालिकाले किर्ते हस्ताक्षर गरेको उद्योग बाणिज्य संघका महासचिव मैनालीको आरोप


  •    संवाददाता/ आइतबार, भदौ १०, २०८०  

  • बिर्तामोड । बिर्तामोड नगरपालिकाले आफ्नो हस्ताक्षर दुरुपयोग गरेर कर संकलन नीति बनाएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघका महासचिब अर्जुन मैनालीले आपत्ति जनाएका छन् ।

    नगरपालिकाको कर परामर्श समितिमा वाणिज्य संघको तर्फबाट प्रतिनिधित्व गरेका मैनालीले उप-प्रमुख तथा राजस्व परामर्श समितिका संयोजक नगेन्द्रप्रसाद संग्रौलाले आफ्नो हस्ताक्षर दुरुपयाेग गरेको आरोप लगाएका हुन् ।

    ‘उपस्थितिमा पहिला हस्ताक्षर गराइएको हो । छलफलमा म सहभागी पनि भएको थिए । छलफलका क्रममा मैले ब्यवसायिक कर संकलन गर्ने नीति निर्माणमा नगरपालिकाले गर्नुपर्ने पहलका बिषयममा मत राखेको हो, मैनालीले भने–‘मेरो भावना बिपरित उपस्थितिमा निर्णय गराएर आफुखुशी निर्णय लेखिएछ ।’ मैनालीले हस्तलिखित माइन्युटको कम्प्युटरमा टाइप गरेर उपप्रमुख संग्रौलाले निर्णय थप गरेको पाइएको आरोप लगाए ।

    Advertisement

    कोरोना महामारीपछि उत्पन्न आर्थिक संकटका कारण ब्यवसायीहरु पलायन भइरहेको यो समयमा नगरपालिकाले गरेको कर बृद्धिप्रति आफु सहमत हुन नसक्नेसमेत मैनालीले बताए । प्रेस बिज्ञप्ती जारी गर्दै उनले कुनै बैठकको माइन्युट दुई किसिमको नहुने भएकाले यो दुई किसिमको माइन्युटलाई संयोजक संग्रौलाले गरेको किर्ते काम भएको बताए ।

    Advertisement

    मैनालीले यस्तो गलत निर्णय नसच्याए बिर्तामोड उद्योग वाणिज्य संघले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
    यता उप-प्रमुख संग्रौलाले भने मैनाली आफै उपस्थित भएर हस्ताक्षर गरेको बताए । संग्रौलाले भने बाणिज्य संघका प्रतिनिधि सहित परामर्श समितिका सदस्य उपस्थित भई सबैको रायसुझाब लिएर निर्णय गरिएको उल्लेख गरे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.