• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कन मन्टेश्वरी बाट सुरु भयो लाखेनाच


  •    संवाददाता/ मङ्गलबार, भदौ ०५, २०८०  

  • झापा । नेवार समुदायको लाखें जात्रा तथा ठाकठुके नृत्य झापाको बिर्तामोड–३ स्थित लिंकन मण्टेश्वरी बिद्यालयबाट शुरु भएको छ । नेवाः देय् दबू बिर्तामोड नगर समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको लाखें नाच तथा ठाकठुके नृन्य यसबर्ष भने सोमवार लिङ्कन मण्टेश्वरी स्कुलबाट शुरु गरेको हो ।

    अध्यक्ष छत्रबहादुर श्रेष्ठका अनुसार यस बर्षको लाखे तथा ठाकठुके नृत्य लिंकन मण्टेश्वरीबाटै उद्घाटन भएको हो । नेवार समुदायको धर्म, स्ांस्कृति परम्परालाई जर्गेना गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले लाखे तथा ठाकठुके नाच प्रत्येक बर्ष गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाई छ । प्रत्येक बर्ष गठेमंगलदेखि कृष्णअष्ठमीसम्म लाखे जात्रा मनाउँदै आएको उनले जानकारी दिए ।

    धेरै पहिले नेपाल (अहिलेको काठमाडौं उपत्यका) मा एउटा रातो राक्षस आएर दैनिक मान्छे खाएर आतङक सिर्जना गरेपछि मानव रक्षाका लागि तान्त्रिकको सल्लाह अनुसार लाखे ल्याएर नचाएपछि मान्छे मार्ने समस्या समाधान भएको भनाई रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । लाखे ल्याएपछि त्यहाँ भएका सवै नकारात्मक पक्ष साम्य भएर गएको र त्यसैलाई नेवार समुदायले परम्पराकै रुपमा लाखे जात्रा मनाउँदै आएको मान्यता रहेको अध्यक्ष श्रेष्ठले बताए ।
    लिङ्कन मन्टेश्वरी स्कुलका सञ्चालक सरोज पौडेलले नानीबाबुहरुलाई नेवार समुदायको परम्पराका बिषयमा जानकारी गराउने उदेश्यले लाखे तथा ठाकठुके नृत्य बिद्यालयमा ल्याएर नचाएको बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.