• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका मेयरलाई झुक्याए ठेकेदारले, भएन कालोपत्रे बिर्तामोड -भद्रपुर सडक


  •    सरोज पौडेल/ मङ्गलबार, कार्तिक ११, २०७७  

  • बिर्तामोड – भद्रपुर रोड निर्माणकार्य शुरु भएको दुई बर्ष नाघ्यो । कहिले ठेकेदार ,कहिले सरकारका कारण बिर्तामोड बासी धुलो खादै बस्नु परेको अवस्था छ ।

    धुलोकै कारण व्यावसायि मात्र होइन उपभोक्ता समेत उतिकै प्रभावित छन् ।यहाँ व्यावसायिक रुपमा ठूलो कारोबार हुने गर्छ ।

    Advertisement

    पटकपटक निर्माणकार्य रोकिदै आएको यस क्षेत्र गत चैतमा लकडाउनको समयमा थुप्रै प्रचार बाजि भए , लकडाउन पछि बिर्तामोड बासीले नयाँ बाटोमा हिड्न पाउने भए भनेर ।

    Advertisement

    सो बिचमा केही मजदुर र यात्रुपनी प्रयोग भए तर निर्माण कार्यले गति लिन सकेन । स्थानीयको व्यापक बिरोध पछि नगरपालिकाले पानी हाल्दै आएको थियो । तर केही दिन अघिदेखि बाटोमा पानी हाल्न छोडेपछि स्थानीयले सामाजीक सञ्जालमा सरोकारवालाको ध्यानाकर्षण गराउँदै बिभिन्न स्टाटस्हरु लेखेका थिए ।

    लगत्तै असन्तुष्ट सर्वसाधारण र उपभोक्तालाई बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसै बर्षको दशै अगाडि बाटो कालोपत्रे हुने भएकाले तत्काल पानी हाल्न नमिल्ने भन्दै ठेकेदारलाई उदृत गर्दै केही दिन धैर्य गर्न आग्रह गरेका थिए ।

    तर उक्त समयमा उनको ब्यबसाय भएको क्षेत्र बिर्तामोड २ मा रहेको हेवन पार्क जाने बाटोमा मात्र कालोपत्रे गर्ने काम सम्पन्न भएपछि उनले केहि समयअघि लेखेको स्टाट्स यतिबेला ट्रोल बनिरहेको छ ।

    फेसबुक प्रयोगकर्ताहरुले शिवाकोटीको केहि समयअघिको सो स्टाट्स सेयर गर्दै बिर्तामोड -भद्रपुर सडक कहिले बन्छ ? भन्दै उनलाई मेन्सन  गरी प्रश्न गरीरहेका छन् । उक्त सडकमा पर्ने केही विवादित क्षेत्रहरूको समस्या समाधान भइसकेको भएपनी निर्माणकार्य कछुवाको गतिमा छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.