• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लिङ्कन मन्टेश्वरीले गर्यो बालबालिकाको आँखा परिक्षण


  •    संवाददाता/ शुक्रबार, साउन १९, २०८०  

  • बिर्तामोड । आँखा पाक्ने रोग फैलिरहेको र झापाका अधिकांश स्थानीय तहले बिद्यालय बिदा दिदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीमा अध्ययनरत नानीबाबुहरुको आँखा निःशुल्क परिक्षण गरिएको छ ।
    लिङ्कन मन्टेश्वरीको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार (आज) एकदिने निःशुल्क आँखा स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।

    आँखा स्वास्थ्य शिविरमा मन्टेश्वरीमा अध्ययनरत नानीबाबु, अभिभावक, स्थानीय गरी ८० जना बढीको आँखा परिक्षणसहित औषधिसमेत बितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र साहयक सञ्जु अर्यालले जानकारी दिइन् । बिर्तामोड आँखा अस्पतालकी नेत्र साहयक अर्याल र दृष्टि बिशेयज्ञ भावना गनगाईको टोलीले आँखा परिक्षण गरेको थियो ।
    आँखा पाक्ने रोगको परिक्षणसँगै नानीबाबुहरुको आँखामा हुने अन्य रोगहरुको पहिचान गरी उपचार गराउनमा समन्वय गर्ने उदेश्यले मन्टेश्वरीले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

    Advertisement

    राधाकृष्ण किर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले आँखा पाक्ने रोग ब्यापक रुपमा फैलिरहेकोले सर्तक रहन सबैलाई आग्रह गरे । उनले आँखा पाकेको औषधी जुनसुकै मेडिकल पाइने भएपनि नेत्र बिशेयज्ञलाई देखाएर मात्र प्रयोग गर्न सुझाव दिए । दाहालले आँखा पाक्ने रोगको औषधि पनि कुनै कडा प्रकारको हुने र त्यसले आँखामा अर्को ठूलो समस्या पैदा गर्ने भएकाले नेत्र बिशेसज्ञको सल्लाह अनुसार प्रयोग गर्न सवैमा आग्रह गरेका हुन् ।

    कार्यक्रममा राधाकृष्ण किर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेल , जिल्ला बालसञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्र, सामाजिक ब्याक्तित्व खिब अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.