• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कक्षा ११ का विद्यार्थी र अभिभावक लाई न्यूटन्स द्वारा अभिमुखीकरण संगै स्वागत


  •    संवाददाता/ शनिबार, साउन १३, २०८०  

  • बिर्तामोड– ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण संगै स्वागत गरेको छ ।
    अभिभावकहरु समेतको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरी विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो । विज्ञान र व्यवस्थापन संकाय भएको न्यूटन्सको कक्षा ११ मा १२० जना विद्यार्थी भर्ना भएका छन् ।
    संस्थापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षता तथा बिर्तामोड वडा नं ५ का वडा सदस्य ओमभक्त सेढाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाँईले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए ।त्यस्तै विद्यालयका निर्देशक आशिष प्रसाई ,प्लस टु को–अर्डिनेटर केवल सापकोटा , फिजिक्स शिक्षक लक्ष्मण गुरुङ, लेखा शाखाका खगेन्द्र कोइरालालगायतले विद्यालयको पठनपाठन , विद्यार्थी आचारसंहिता , शुल्क भुक्तानीलगायतका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा अभिभावक राजेन्द्र चौलागाँईले बोलेका थिए ।

    विद्यालयका एकाडेमिक इन्चार्ज नोयल परेराले स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य गोपिकृष्ण प्रसाई , सामाजिक व्यक्तित्व देवी गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन् । न्यूटन्स एजुकेशन एकाडेमीलाई जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ । भोलि सोमवार बाट कक्षा ११ को पठनपाठन संचालन हुने र केही सिटमा मात्र विद्यार्थी भर्ना लिन सकिने प्रधानाध्यापक हुमागाईले बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.